७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एकैदिन १६८ जनाको मृत्यु, देशभर ९ हजार २३८ जनामा संक्रमण, १ लाख नाघे संक्रमित

काठमाडौं २९ , बैशाख / नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…