५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नागरिक आराेग्य सम्बन्धि एकदिने अभिमुखिकरण

गाैरीगंज १७ , असार / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरले गाैरीगंजमा एकदिने नागरिक आराेग्य सम्वन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेकाे छ ।गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वास्थ्य रहन अायुर्वेदिक अाैषधिबारेमा जानकारी गराएकाे थियाे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा. अनिल यादवले दैनिक याेग, खानपान, नित्यकर्म, आयुर्वेदकाे प्रयाेजन, रात्रिचर्या, ऋतुचर्या, पानी शुद्विकरणमा चरणहरू सम्बन्धि…