५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सद्भाव र एकतासहित दमकमा विश्व आदिवासी दिवस मनाईने

दमक/ विश्व आदिवासी दिवस सम्पूर्ण जातजाती र भाषा भाषीबीचको सदभाव र एकतासहित आदिवासी अग्राधिकारमा जोड दिदैं मनाउने कार्यक्रम तय भएको छ ।यस बर्षको २८ औं विश्व आदिवासी दिवस मनाउन संयुक्त राष्ट संघले आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा महिला सहभागिता भन्ने मुल नारा तय गरेको छ भने नेपालमा आदिवासी जनजाती महासंघले पहिचान, पहुँच , प्रतिनिधित्व र समावेशीकरणका…