विर्तामोड / प्रेस चौतारी झापाले द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पत्रकार रघु मैनालीलाई दिने निर्णय गरेको छ । बुधबार चौतारीको कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले १५ हजार रुपैयाँ राशीको पुरस्कार क्षेत्रीलाई दिने निर्णय गरेको हो । झापाबाट पत्रकारिता सुरु गरी राष्ट्रियस्तरमा ख्यातिप्राप्त आर्जन गर्न सफल पत्रकारलाई सो पुरस्कार वितरण गर्दै गरिदै आएको छ…