काठमाडौं / नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार एक कार्यक्रम आयोजना गरी फुलसिंह राजवंशीसहित १३ जना स्रष्टाहरुलाई सम्मानित गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित “प्रज्ञा पुरस्कार वितरण समारोह” मा राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाहरुलाई सम्मानित गर्नुभएको थियो । नेपाली भाषा वाङमय विद्या क्षेत्रका विविध विधामा तथा मातृभाषामा उल्लेखनिय योगदान पुर्याउने हुने तथा अथक साधना गर्नुहुने साहित्यकार तथा…