१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

७२ वर्षीया फुलोसरी राजवंशीको टाटु


३२ जेष्ठ २०७३, मंगलबार  

0
Shares

मोरङ्ग  विराटनगरकी ७२ वर्षीया  फुलोसरी राजवंशीले आफ्नो शरीरमा टाटु खोपेकी छन् । उनले ७ वर्षको उमेरमा यो टाटु खोपेकी हुन्  । यो कुनै फैसन वा देखावटीका लागि नभई शरीरलाई स्वास्थ्य, खुशी र बलियो बनाउन टाटु खोपेकी हुन् । उनले मृत्यु भएपछि धन सम्पति आफुसंग नजाने तर टाटु संगै जाने विश्वास गरेकी छन् ।  तर अहिलेका युवायुवतीले टाटु फैसनको रुपमा लिने गरेका छन् । fulosari

प्रकाशित मिति : ३२ जेष्ठ २०७३, मंगलबार  १ : ३१ बजे