मोरङ्ग  विराटनगरकी ७२ वर्षीया  फुलोसरी राजवंशीले आफ्नो शरीरमा टाटु खोपेकी छन् । उनले ७ वर्षको उमेरमा यो टाटु खोपेकी हुन्  । यो कुनै फैसन वा देखावटीका लागि नभई शरीरलाई स्वास्थ्य, खुशी र बलियो बनाउन टाटु खोपेकी हुन् । उनले मृत्यु भएपछि धन सम्पति आफुसंग नजाने तर टाटु संगै जाने विश्वास गरेकी छन् ।  तर अहिलेका युवायुवतीले टाटु फैसनको रुपमा लिने गरेका छन् । 
३२ जेष्ठ २०७३, मंगलबार
                                0
                           
Shares
                        
                                



