४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेसमा अब नयाँ उर्जा आउने : प्रवक्ता शर्मा

गौरीगञ्ज २७, माघ / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई अब नयाँ उर्जा दिनु पर्ने आवश्यकता औल्याएका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ले शनिवार झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजना गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै प्रवक्ता शर्माले कांग्रेसको अहिले सम्मको परिपाटीलाई परिर्वतन गरि अब नयाँ ढंगले पार्टीलाई अप्रेसन गर्नु पर्ने खाँचो…