९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मृर्गौला पिडित बोधराजलाई सहयोगको निरन्तरता

युबराज रेग्मी गौरादह २, कार्तिक / झापाको गौरादह वडा नम्बर ९ बैगुन्धुरा स्थित चादनी चोक निवासी मृगौला पीडित बोधराज खनाललाई सामाजिक सन्जाल चिनारी दर्शन मार्फत सहयोग स्वरुप उठेको जम्मा रकम २५ हजार हस्तान्तरण गरिएको छ । चिनारी दर्शन सन्चालक राजु निरौलाले आज उक्त रकम हस्तान्तरण गर्नु भएको हो । सन्कलित रकमका सहयोगीहरुमा गौरिगन्ज गाउपालिका वडा…