५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा रबर वाेटकाे परिक्षण

गाैरीगंज३०, भदाै / झापाकाे गाैरीगंज गाउँपालिकामा अाज विपत्त व्यवस्थापनका लागि रबर बाेट परिक्षण गरिएकाे छ । जिल्ला सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक राेशन कुमार थक्सुकाे नेतृत्वमा अाएकाे प्राविधिक टाेलीले बाढी विपत्त व्यवस्थापनमा सहयाेग पुग्ने उधेश्यले किस्ने खाेलामा परिक्षण गराईएकाे थियाे । गाैरीगंज गाउँपालिकाकाे ७ लाख रूपैयाँकाे रकमबाट खरिद गरिएकाे रबर बाेट गाैरीगंज सशस्त्र प्रहरी बललाई…