८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकाे साधारणसभा सम्पन्न

गौरीगंज८, कार्तिक / राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजले दाेस्राे साधारणसभा आज सम्पन्न गरेकाे छ। गौरीगंज गाउँ पालिका वडा नं ६ काे सभाहलमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष कार्यक्रमकी सभापति फुलवति राजवंशीले संस्थाकाे बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन्। अध्यक्ष राजवंशीले संस्थाकाे ९ लाख १२ हजार ७ सय ४५ प्राप्ति भुक्तानी रहेकाे आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी…