८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

भ्वाइस अफ नेपालको भोटिङ राउण्ड खुल्ला , गायक बलबहादुर राजवंशीले आफुलाई भाेट गर्न गर्याे आग्रह

गाैरीगंज २२, कार्तिक / हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो “द भ्वाइस अफ नेपाल”को भोटिङ राउन्ड खुल्ला गरिएको छ । कोचमा सिमित अधिकारी आजको “लाईभ राउन्ड” को पहिलो एपिसोडबाट आम संगीतप्रेमी माझ पनि आएको छ । गएको नक आउट राउण्ड पार गरि टप १२ मा परेका झापा गौरादहका गायक बल बहादुर राजवँशी लाइभ राउण्डमा प्रवेश…