४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

बिना कारण निर्वाचन स्थगित गरिएको भन्दै नेपाल प्रेस युनियन झापामा असन्तुष्टि

बिर्तामोड, १४ भदौ । नेपाल प्रेस युनियन झापा शाखाको जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रिया पटक–पटक स्थगित भएको भन्दै युनियनका बहुसंख्यक सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका छन्। कुल १३४ सदस्य रहेको नेपाल प्रेस युनियन झापाको अधिवेशनमा नेतृत्व चयनका विषयमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै सदस्यहरूले लोकतान्त्रिक विधिबाट निर्वाचन गराउन माग गरेका हुन्। शनिबार दमकस्थित एक होटलमा सुरु भएको…