१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

संवाद यात्रामा गगन थापालाई पहिलो दिननै समस्याको पोको

गौरीगंज १३, माघ/ नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्तर्गत आज माघ १३ गतेदेखि महामन्त्री गगन थापाले शुरु गर्नु भएको भएको संवाद यात्राका क्रममा नागरिकहरुले स्वागतसँगै समस्याहरुको पोको थुपरेका छन ।शनिबार भद्रपुरको मेची पुलबाट झापा चोक हुँदै नवनिर्मित हुलाकी मार्गमा नागरिकहरुसँग ठाउँ ठाउँमा संवाद र भलाकुसारी गर्दै हिंडेका नेता थापामाथि नागरिकहरुले बिकास निर्माण र सुशासनको बिषयमा…