काठमाडौं / झापा डाँगीबारीकी प्रेरणा राजवंशी ‘स्कुल प्रिन्सेस नेपाल २०१६’ को बेस्ट लुक्स अवार्ड उपाधि चुमन सफल भएकी छन् । काठमाडौंको नयाँबजारमा बुबा गोपाल राजवंशी र आमा कृष्ण कुमारी राजवंशीसंग बस्दै आएकी प्रेरणा सो उपाधि हात पार्न सफल भएकी हुन । नयाँबजार काठमाडौंस्थित रोजवड स्कुलमा कक्षा ८ मा अध्ययरत प्रेरणा सानैदेखि विलक्षण प्रतिभावान विद्यार्थीको रुपमा …