१३ पुस २०८१, शनिबार | Sun Dec 29 2024

भान्सालाई कसरी औषधालय बनाउने ? : विज्ञ गिरीकाे प्रशिक्षण गाैरीगंजमा

गाैरीगंज ६, माघ / वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ झापाकाे आयाेजनामा रासायनिक विषादी विस्थापन आर्घानिक औषधि उत्पादन र भान्सा नै औषधालय निर्माण सम्वन्धि आज गाैरीगंजमा एक दिने तालिम सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिकाकाे व्यवस्थापनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा थिए । रासायनिक विषादीकाे विकल्पकाे रूपमा अर्घानिक विषादीकाे प्रयाेग गर्नेे उधेश्यले…