गौरीगंज १९, चैत /काेराेना भाइरसकाे संक्रमण राेकथामका लागि लकडाउन गरिएपछि मजदुर देखि ठेकेदार सम्मलाई त्यसकाे प्रभाव परेकाे छ। दैनिक ज्यालादारी गरेर पाखुरा बजाई बेलुकी दाल, चामल र सागसब्जी किनेर खाने ब्यक्तिकाे राेजीराेटी खाेसाेएकाे छ। उनीहरुले काम गर्ने ठाउँमा काम राेकिदा राेजगारी मरेकाे छ भने बजार तथा पसलहरु बन्द हुँदा चाहिएकाे सामग्री समयमा लिन नपाउँदा जनजिवन…