७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

गाैरादहमा काेराेनाकाे त्रास, भाेलीदेखि अत्यावश्यक सेवा बाहेक सबै पसल बन्द

गाैरादह २२, असार / झापाको गौरादहमा समुदायमा कोरोना फैलने त्रास बढेको छ । गौरादह १ नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षिय एक वृद्ध महिलामा काठ्माडौंको पाटन हस्पिटलमा आज पीसीआर परीक्षण पोजेटिभ आएसँगै समुदायमा कोरोना फैलने डर बढेको हो । घाँटीको समस्याले असार ११ गते सुरुमा बिर्तामोडको बी एण्ड सी हस्पिटलमा गएको र त्यहाँबाट…