७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

दमकका लक्ष्मी संग्रौलाद्वारा निःशुल्कमा एम्बुलेन्स सेवा दिने घोषणा

  दमक २१, बैैैैैशाख/  हाल कोरोना भाईरसको दोश्रो भेरियन्टले उग्र रुप देखाईरहेको छ । देशका धेरैजसो जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको अवस्था छ । बिरामीले बेड नपाएका र अक्सिजन अभाबका समाचारहरु निरन्तर जसो बाहिर आईरहेको छ । यस्तो बिषम परिस्थितीमा झापा गौरादह नगरपालिका वार्ड नम्बर ७ हुँदै दमक नगरपालिका ८ निवासी हाल भक्तपुर बस्नुहुने केन्द्रिय…