६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेशको चुनावमा झापाली कांग्रेस उम्मेदवारहरु –जसले कम्युनिष्ट किल्ला तोडने साहस गरे

दमक/  प्रदेश एकको राजधानी विराटनगर यतिबेला कांग्रेस अधिवेशनले राम्रैसंग तातेको छ ।  विराटनगर हरेक लोकतान्त्रिक आन्दोलन र नेपाली राजनीतिका हस्तिहरुको गृह नगर पनि हो । कांग्रेस भित्र कोइराला परिवारको २००७ साल अघि देखिको थात थलो पनि हो विराटनगर । यही शहरमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको रौनकले राजनीतिक सरगर्मी औधि बढाएको छ । शीर्ष नेताहरुको ध्यान यहि…