६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

पुर्व क्षेत्रमा नाम कमाएकाे सेन्टजाेसेफ कलेजकाे गाैरीगंजमा शैक्षिक सेमिनार, प्रदेश नं १ मा प्रथम

गाैरीगंज ११, असार / बिराटनगर स्थित सेन्ट जोसेफ कलेजले गौरीगंजमा शैक्षिक सेमिनार आयोजना गर्ने गरेकाे छ । कलेजले आज शनिबार गौरीगंज गाउँपालिका वार्ड नं.६ खजुरगाछी स्थित शिवालय मन्दिरको सभाहलमा शैक्षिक सेमिनार आयोजना गरेकाे थियाे । गाउँपालिका अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे पहिलाे चरणमा सहभागी वत्ताहरूले विद्यार्थीलाई कलेजकाे विभिन्न शैक्षिक पक्षकाे बारेमा सुनाएका थिए…