काठमाडौं ३२, जेठ / नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनु पर्ने प्रस्ताव गरेको छ । प्रज्ञा भवनमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टरार्यको राजनीतिक प्रतिबेदन ‘नयाँ शक्तिको आधारतत्व’, नेता देबेन्द्र पौडेलको संगठन विधान प्रतिवेदन र रामेश्वर खनालको आर्थिक विकास र समृद्धिको प्रारुपमाथि १२ समूहमा बाँडिएर बहस गर्दै प्रतिनिधिले…