३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

धर्म र संस्कार सम्बन्धि गोष्ठि हुने

राजगढ २३, चैत /  राजवंशी धर्म  संस्कार समितिको आयोजनामा झापाको राजगढमा एक दिने विचार गोष्ठी हुने भएको छ । राजगढस्थित सामुदायिक अध्ययन केन्द्रमा हुने गोष्ठिमा झापा र मोरङका राजवंशी समुदायका गुरु गसई, गाइन गसईहरु भेला भई धर्म र संस्कारबारेमा विशेष छलफल हुने समितिका अध्यक्ष लखनलाल राजवंशीले बताए । कार्यक्रमको प्रमुख अतिथि पुर्व गृहराज्य मन्त्री तथा राजवंशी…