३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

२१ राजदूत सिफारिसमा कांग्रेसको कडा आपत्ति

काठमाडौं८, वैशाख  / सरकारले एकलौटीरुपमा २१ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । बुधबार राजधानीमा गरिएको साक्षात्कारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय समिति नै नबनाइ प्रधानन्यायाधीश र २१ देशमा राजदूत नियुक्तिको सिफारिस गरेर सरकारले संविधान र नियमविपरीत काम गरेको आरोप लगाए । उनले कांग्रेसको सरकारले…