काठमाडौ / संघीय गठबन्धनले सप्तरी घटनाको विरोध गर्दै नेपाल बन्दसहितका आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । मंगलबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। बैठकले फागुन २६ गते देशब्यापी रूपमा प्ले कार्डसहित र्याली पर्दर्शन र विरोध सभा काठमाडौंमा विरोध र्याली र प्रदर्शनी, फागुन २७ गते नेपाल…