३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

बाइबल अब राजवंशी भाषामा पनि

दमक  / राजबंशी भाषामा पनि बाइबल प्रकाशित हुने भएको छ । २०६५ सालमा बाइबलको नयाँ करार अनुवाद भएर प्रकाशन भइसके पछि राजबंशी भाषामा बाइबल अनुवादको काम केही समयको लागि रोकिए पनि सो कार्यलाई निरन्तरता दिन टंक राजवंशीको संयोजनमा बैशाख १९ गते झापाको लखनपुर –१ पाडाजुंगी बप्तिस मण्डली (चर्च) मा  तदर्थ राजबंसि भासि बाइबल अनुवास समिति…