३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मगुरा पंचायतको मुखियामा पुर्णिमा राजवंशी विजयी

किसनगंज १७, जेठ /  हालै भएको भारत विहारको ग्राम पंचायत चुनावमा पुर्णीमा राजवंशी मगुरा पंचायतको मुखिया पदमा विजयी भएकी छन् ।  उनले ५ जना प्रस्पर्धीहरुलाई उछिन्दै १२ सय ९९ मतले विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी जोहरा प्रवीणले १२ सय २७ मत ल्याएका थिए ।  जिल्ला किसनगंज प्रखण्ड डिगलवैंक गा्रम पंचायत मगुरामा पुर्णिमालगायत ६ जनाको उम्मेदवारी…