गौरीगंज ३, असार / गौरीगंज गाउँपालिकाले तीन महिनामा गाउ“पालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सफल भएको छ । गाउँपालिकाले फागुन २६ गते बाट शुरु गरेको अभियानलाई तीव्रता दिदै आइतबार गौरीगंज माविको प्रागंनमा औपचारिकरुपमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको हो । गाउँपालिकाले यसको साथै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणासमेत गरेको छ । जिल्ला समन्वय समिति…