विराटनगर १, असाेज / नेपाल बिद्यार्थी संघले पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपतिको कार्यालय, रजिष्ट्रार, सबै संकाय डिनको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाको रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीति गतिबिधि गर्ने थलोको रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरिएको नेबि संघले जनाएको छ । संघका केन्द्रिय सह–महामन्त्री कृष्ण कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफ्ना कार्यकर्ता…