२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

अमेरिकामा रहेर सक्रिय पत्रकारिता गर्दै अाएका सुदिपराज पन्तलाई सम्मान

दमक २९,भदौ /उद्योग बाणिज्य संघ र दमक जेसिजका पुर्व अध्यक्ष, हाल प्रेस युनियन माइपश्चिम क्षेत्रिय समितिले सम्मान गरेको छ ।अमेरिकामा रहेर सक्रिय पत्रकारिता गर्दै आइरहेका सुदिपराज पन्तलाइ नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) अध्यक्ष समेत रहेका पन्तलाइ युनियनले सम्मान गरेको हो । पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गर्नु भएको…