३ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025

नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौँ २३ असोज / विश्व बैङ्कले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कको अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेट प्रतिवेदनले यस वर्षको वृद्धिदर छ प्रतिशत औसतमा रहने उल्लेख गरेको हो । सङ्क्रमणकालीन सङ्घीयताले पूर्वाधार व्यवस्था र सेवा प्रवाहमा असर पारे आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहने पनि प्रतिवेदनमा जनाइएको छ । सरकारले…