गाैरादह २५ , कार्तिक / गौरादह नगरपालिका वडा नंं ४ स्थाई बसोबास गर्दै आएका ४१ बर्षिय ललन साह मृत्युसग संघर्ष गर्दैछन । रगत उत्पादन गराउने बोन म्यारो सम्बन्धि रोगले उनी थलिएका छ्न । यहि बैसाखदेखि सामान्य ज्वरो रुघाखोकी मर्की देखि शुरू भएको उनको राेग परिक्षणका क्रममा , गौरादह , दमक आम्दा , बिराट नर्सिङ होम…