४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मिस्टर एण्ड मिस राजवंशी २०१८ काे ग्राण्ड फिनाले मंसिर १ गते हुने

गाैरीगंज ९, कार्तिक / झापाकाे विर्तामोडमा हुने मिस्टर एण्ड मिस राजवंशी २०१८ का लागि ४० जना प्रतिस्पर्धि छनाैट भएका छन् । झापा र काठमाडौंमा गरि चार चरणकाे अडिसनबाट १२ जना युवक र २८ जना युवती अन्तिम छनाैटमा परेका हुन । प्रतियोगिताकाे ग्राण्ड फिनाले मंसिर १ गते हुनेछ । छनाैट भएकाहरूकाे लागि यहि १५ गते देखि…