५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चाडपर्व नजिकिदै गर्दा थप सुरक्षा चुनौती , प्रहरी प्रमुख भन्छन : साधन स्रोतको अभाब !

गाैरादह ३०, भदाै / चाडपर्बमा सुरक्षा चुनौती थपिने हुदा नागरिकसंग सहकार्य गर्न आज इलाका प्रहरी कार्यालय गौरादहमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय दमकको सहजिकरणमा आयोजित कार्यक्रममा दमक प्रहरी प्रमुख प्रनाउ श्यामल कुमार सुब्बाले नागरिकहरुले राखेका सुझाब संकलन तथा जिज्ञासाको जबाफ दिएका थिए । चाडपर्व नजिकिदैजादा थप सुरक्षा चुनौती थपिने र…