५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

जिल्ला प्रहरी कार्यालय झापाद्वारा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक

दमक १४,असोज / जिल्ला प्रहरी कार्यालय झापाले जिल्लालाई सुरक्षित बनाउन चाडपर्व लक्षित बिशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले आज दमकमा पत्रकार सम्मेलन गर्दै नेपालीहरुका महान् पर्वहरु दशैं, तिहार, छठ जस्ता पर्वहरुलाई लक्षित गरि बिषेश योजना ल्याईएको जानकारी दिनुभयो । सबै जिल्लाबासीले सान्त पुर्वक चार्ड पर्व…