५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रधानमन्त्रीकाे निर्वाचन क्षेत्र र अर्थमन्त्रीको घर जाने सडकनै विजोग

गाैरीगंज२२, असाेज / संघीय संरचनामा देश रुपान्तरित भएसँगै निर्माण कार्य भैरहेका सडकहरु अन्योलमा परेका छन । राष्ट्रिय योजना आयोगको रातो किताबमा चालू आबका लागि योजनामा समावेश नभइ बजेटमा नपर्दा यस्ता निर्माण योजनाहरु अन्योलपूर्ण बन्न गएका हुन् । यस्तै योजना अनुरुपको ग्रामीण सडकखन्ड अन्तर्गत पर्ने डिपुचौक– कोराबारी सडकखण्ड ऐले एक्दमै नाजुक अवस्थामा पुगिसकेको छ । २०७४…