६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेश १ मन्त्री परिषद बैठक : योजना आयोगको उपाध्यक्षमा ईन्सेक अध्यक्ष प्याकुरेल नियुक्त

विराटनगर १४, कात्तिक / प्रदेश १ मन्त्री परिषदको बैठकले योजना आयोग गठन गरेको छ । मुख्यमन्त्री अध्यक्ष रहने गरी एक नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेललाई नियुक्त गरिएको छ। त्यस्तै अन्य २ जना सदस्य पनि मन्त्री परिषदको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । जसमा मिना भण्डारी, पुर्ण लक्सम रहेका छन् । ५ सदस्य…