६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

नेपाल प्रेस युनियन झापाको पद हस्तान्तरण

विर्तामोड ३, मंसिर/ नेपाल प्रेस युनियन झापा शाखाको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई आज पदहस्तान्तरणसहित प्रमाणपत्र प्रदान गरिएको छ । विर्तामोडमा सम्पन्न कार्यक्रममा गत असोज १३ भएको अधिवेशनबाट इन्दु पूर्वेलीको अध्यक्षतामा निर्वाचित कार्य समितिलाई तत्कालिन अध्यक्ष कृष्ण हुमागाइँले पद हस्तान्तरण गर्नु भएको हो । सोहि अवसरमा यूनियनका कार्यसमिति, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिहरुलाई निर्वाचन…