गौरीगञ्ज २, साउन / झापाको आठमौजा छोटी भन्सार कार्यालय गौरीगञ्जले आर्थिक बर्ष ०७५/०७६मा अघिल्लो बर्ष भन्दा तीन गुणा बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यलयले आर्थिक बर्ष ०७४/०७५को भन्दा ०७५/०७६मा तीन गुणा बढी राजस्व संकलन गर्न सफल भएको हो । आर्थिक बर्ष ०७४/०७५मा २ लाख २६ हजार ३ सय ८० राजस्व संकलन भएकोमा आर्थिक बर्ष ०७५/०७६मा…