६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

आदिवासी रंगशाला नामाकरणमा विवाद नचर्काउन सुझाव

दमक २१ पुस / झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित आदिवासी रंगशाला निर्माणमा राज्यपक्षले उदासिनता देखाएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । उनीहरुले रंगशालाको नाम फेर्न तथा अन्य बिकल्पमा जान नहुने सुझाव पनि दिएका छन् । आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले शनिवार स्थानीय रेडक्रस सभाहलमा आयोजना गरेको सरोकारवालाहरुका प्रतिनिधि तथा प्रतिष्ठानका सल्लाहकारहरुवीच भएको छलफलमा…