२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

गाैरादहका पसलहरूमा म्याद नाघेका खाद्यय सामाग्री भेटियाे

गौरादह २२, कार्तिक /गौरादह बजारका पसलहरुमा म्याद नाघेका र लेबल नभएका खाद्यय सामाग्री भेटिएका छन। खाद्य स्वाच्छता समूह सहित खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर सहितकाे टाेलिले गौरादह बजारका पसलमा गरेकाे अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट,भुजिया,दालमाेठ,रिफाईन तेल, भटिएकाे थियाे।प्रतिबन्धित दाेफुल तेल,लेभल नभएकाे भुजिया तथा म्याद नाघेका बढी स्प्रे भेटिएकाे थियाे। अनुगमन टाेलीले माछा,…