७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

आसाममा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतको आसाममा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० भन्दा बढी सिकिस्त रहेका छन् । स्थानीय अधिकारीका अनुसार मृत्यु हुने अधिकांश चिया कम्पानीमा कर्यरत मजुर रहेका छन् । गएको हप्तामात्रै भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिराका सेवन गरेकै कारण १ सय जनाको निधन भएको थियो । गएरातिसम्म…