१४ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025

गाैरादह बजारकाे विधिवद्व उद्घाटन, गाैरी गाईकाे प्रतिमा पनि राखियाे

गाैरादह २६ , असाेज / गौरादह बजारमा दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसर पारेर नवनिर्मित बजारको आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं . १ का आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्कीले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्दै गाैरी गाईकाे प्रतिमा समेत अनावरण गरेका हुन् । मन्त्रि कार्कीले बजारको उद्घाटन गर्दै…