दमक/ झापाको गौरीगञ्ज गाउँपालिका–६ मा झापा र मोरङ जोड्ने रतुवा खोला छ । यही रतुवामा ११ वर्ष अघि पक्की पुल बनाउन भनेर शिलान्यास गरिएको थियो । शिलान्यास भएको ७ वर्षपछि खोलाको बहाव हेर्दा जहाँ आवश्यक थियो त्यहीँ पुल शिलान्यास गरियो । पछि निर्माण सम्पन्न हुँदा खोलाले धार परिवर्तन ग¥यो र खोला अन्तै बग्यो । हुलाकी…