८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

महागुरु फाल्गुनन्द लिङदेनको १३५ औ जन्मजयन्ती कार्तिक २५ गते भव्यरूपमा मनाईने

मोरङ १५, कार्तिक / राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३५ औ जन्मजयन्ती आगामी कार्तिक २५ गते विभिन्न कार्यक्रमहरु गरि मनाईने तयारी गरिएको छ ।जन्मजयन्ती स्वदेश तथा विदेशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रम गरि मनाउने तय गरिएको हो । यसैक्रममा मोरङको मिक्लाजुङ ३ स्थित टाँडीको धेवेनीमा यहि कार्तिक २२ देखि २५ गतेसम्म किरात हाङसाम माङहिममा वृहत साथै…