भोट हाल्दै गरेको एक आदिवासी महिला ( प्रोफाइल) झापा १६, पुष / जसको अमूल्य मत लिएर चुनाव जित्ने गरेका छन् , तिनै भूमिपुत्र र भुइँमान्छेहरुलाई राजनीतिक दलहरुले बेवास्ता गरेका छन् । सँधै ‘भोटबैंक’ संझिने दलहरुको मानसिक दरिद्रता यस पटक झनै बढेको देखियो । जेनजी आन्दोलनपछि नयाँ शक्तिको रुपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट…