८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरादहबाट २५ बाेेरा सुर्ती बरामद

गाैरीगंज १५, गाैरादह नगरपालिका वार्ड नं. ८ चन्दन चाैकबाट २५ बाेरा सुर्ती बरामद भएकाे छ । गाैरादह नगरपालिका वार्ड नं. ८ बस्ने गाैरी दासकाे घरबाट २५ बाेरा सुर्ती आज विहान बरामद भएकाे हाे । ईलाका प्रहरी कार्यलय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईका अनुसार ७ बाेरा सुर्ती घर भित्र राखिएकाे र बाकी सुर्ती उनकै बारीमा फ्याकिएकाे…