८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरणः प्रमुख प्यासी

बिर्तामोड १२,फागुन / सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरण हुने प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले बताएका छन् । सोमबार झापाको बिर्तामोडमा भएको छलफलमा प्रदेश प्रमुख प्यासीले शान्ति, सहिष्णुता, सामाजिक सद्भावलाई ख्याल गर्दै प्रदेशको नामाकरणको काम अगाडि बढिरहेको बताएका छन् । उनले प्रदेश सभाको चालू अधिवेशनले प्रदेशको नामाकरण टुंग्याउनेमा आफू विश्वस्त रहेको…