१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

गौरीगञ्जलाई ३० करोड ८८ लाख बजेट

गाैरीगंज १६, जेठ / आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा झापाका लागि ६ अर्ब ५६ करोड ४८ लाख रुपैयाँ बिनियोजन भएको छ । सरकारले विहीवार स‌ंघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो । यो चालू वर्षको भन्दा १ अर्ब ४० करोड ८९ लाख…