२६ पुस २०८२, शनिबार | Sun Jan 11 2026

गाैरीगंज १ मा ११ घर परिवार विस्थापित , तीन दर्जन बढी घर डुबानमा

गाैरीगंज २८, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. १ हाेक्कलबारीका ११ घर परिवार विस्थापित भएका छन् । कन्काई र कमल बनियानी खोलाको बाढीका कारण ११ घर विस्थापित भएका छन् भने ३१ घर डुवानमा परेका हुन् । गौरीगञ्ज १ मा पर्ने साविक महाभाराको होक्कलबारी तथा बालुबाडी बस्ती डुबानमा परेका हुन् । जनप्रतिनिधि, स्थानिय र प्रहरीकाे संयुक्तप्रयासबाट…